Download
नेपालमा शिक्षक तालिमको प्रभावकारीता सम्बन्धमा गरिएको अनुसन्धानको नीति पत्र ।
संघीयता र विद्यालय शिक्षा सम्बन्धी मार्टीन चौतारीको अनुसन्धानमूलक लेख डाउनलाेड गर्नुहोस् ।
संघीयता र विद्यालय शिक्षा ResearchBrief23-NepaliVersion
अनुगमन तथा मूल्याङ्कनसँग सम्बन्धित सामग्री राष्ट्रिय योजना आयोगको वेभसाइडमा उपलब्ध छ । पुरै दस्तावेज आवश्यक नपर्ला । नेपालीमा सरल भाषामा लेखिएको छ । एकपटक हेर्नुहोस् र शिक्षासँग सम्बन्धित बनाएर तयार गर्नुहोस् ।
राष्ट्रिय अनुगमन तथा मूल्याङ्कन दिग्दर्शन । Download.
https://www.npc.gov.np/images/category/ME_GuidelineNep.pdf
शैक्षिक योजना निर्माणमा समझदारी विषयको document download गर्नुहोस् ।
consideration_for_education_planning
नेपालमा शिक्षा: चुनौती र सम्भावना विषयमा सोपान मासिकबाट प्रकाशित विशेषाङ्कमा प्रकाशित विद्यालय क्षेत्र विकास योजना : कार्यान्वयनका चुनौती र सुधारका सम्भावना शीर्षकको लेख डाउनलोड गर्न तल click गर्नुहोस् ।
विद्यालय क्षेत्र विकास योजना : कार्यान्वयनका चुनौती र सुधारका सम्भावना SSDP_challanges-Deviram